३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेपलाञ्चोकमा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने

अ+ अ-

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकामा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने भएको छ । सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित सिङ्दान डाँडालाई छनोट गरिएको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको तेमाल क्षेत्रमा निर्माण गर्न लागिएको सो सङ्ग्रहालयमा तत्कालीन राजा रेञ्जेन दोर्जेको समयमा भएका युद्धका सामग्रीका अवशेष तथा तामाङ समुदायका व्यक्तिको जन्मदेखि मृत्युसम्मको मौलिक संस्कार झल्किने सामग्री राखिने इतिहासविद् लीलाबहादुर तामाङले बताए । ‘सङ्ग्रहालयमा तामाङले दैनिक रूपमा प्रयोग गर्ने भाँडावर्तन तथा औजार समेत राखिनेछ,’ उनले भने ।

सङ्ग्रहालय निर्माणका लागि प्रारम्भिक चरणमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट सांसद बमध्वज तामाङले रु ५० लाख विनियोजन गर्नुभएको छ । प्रदेश नं ३ का प्रदेशसभा सदस्य रत्न ढकालले गुम्बा, भ्यूटावर र सङ्ग्रहालयका लागि रु ५० लाख विनियोजन गरेका छन् । तेमाल गाउँपालिकाको हालैको बैठकले सङ्ग्रहालय बनाउने प्रस्ताव पास गरेको हो । सङ्ग्रहालय बनाउन करीब रु १० करोड खर्च लाग्ने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस