काठमाडौँ । महालेखा नियन्त्रण कार्यालयले राजपत्राङ्कित तृतीय श्रेणीका ७७ जना लेखा अधिकृतहरूको पदस्थापन गरेको छ।
कार्यालयले यही महिनाको १९ गतेको निर्णयअनुसार विभिन्न निकायमा उनीहरूको पदस्थापन गरेको जनाएको छ।