२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरी भएका ६५ दुईपांग्रे सवारी फिर्ता, ट्राफिक प्रहरीद्वारा हस्तान्तरण

अ+ अ-

काठमाडौँ । उपत्यकामा चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानमा चोरी भई फेला परेका ती सवारी साधन एक कार्यक्रममार्फत सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

सवारी फिर्ता पाएपछि धनीहरूले ट्राफिक प्रहरीप्रति आभार प्रकट गर्दै सम्मानसमेत व्यक्त गरेका थिए । यसैबीच, कार्यालयका अनुसार पटक-पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ वटा चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरिएको छ ।

कार्यालयका एमएसपी नवराज अधिकारीका अनुसार लगातार नियम उल्लंघन गर्ने चालकहरूका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो ।

0 Comments