काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आइतबारका लागि पार्टी कार्यालय वनस्थलीमा बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक दिउँसो साढे १२ बजे बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।







