२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहामा बुद्धजयन्ती मनाइयो

अ+ अ-

काठमाडौँ । २५७०औँ बुद्धजयन्तीका अवसरमा कतारको राजधानी दोहास्थित नेपाली दूतावासमा शुक्रबार एक कार्यक्रम आयोजना गरी शान्तिका प्रवर्तक भगवान् गौतमबुद्धका उपदेशबारे विमर्श गरिएको छ ।

नेपाली दूतावास र गैरआवासीय नेपाली महासंघ राष्ट्रिय समन्वय परिषद्द्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईले गौतमबुद्धले देखाएका अष्टाङ्गमार्ग र शीलको चर्चा गर्दै भौतिक शुद्धिसँगै मानसिक शुद्धि आवश्यक भएको बताए।

उक्त दूतावासका अनुसार लामा गुरु राकेश लो तामाङ, परिषद्का अध्यक्ष कृष्ण पन्थी, कतारस्थित नेपाली महिला समाजकी अध्यक्ष लोकमाया केसी, नेपाली आदिवासी जनजाति महासंघका अध्यक्ष राकेश श्रेष्ठलगायतले भगवान् बुद्धका उपदेशको पालनाबाट अलौकिक शान्ति प्राप्त हुने बताए ।

0 Comments