२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको पक्राउको विरोधमा एमालेद्वारा चरणबद्ध देशव्यापी आन्दोलनको घोषणा

अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशभर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले विभिन्न चरणमा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको जानकारी महासचिव शंकर पोखरेल ले दिएका छन्। उनका अनुसार आन्दोलन चैत २४ गतेदेखि सुरु हुनेछ।

सो दिन देशभरका जिल्ला कमिटीमार्फत वृहत कार्यकर्ता भेला आयोजना गरिनेछ। त्यसपछि आन्दोलनलाई क्रमशः स्थानीय तह, वडा, प्रदेश र अन्ततः संघीय राजधानी केन्द्रित गर्ने योजना बनाइएको छ।

निर्धारित कार्यतालिकाअनुसार वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन तथा वैशाख १२ गते काठमाडौँमा केन्द्रित विरोध सभा आयोजना गरिने कार्यक्रम तय गरिएको छ।