२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होटेल फरेस्ट इनको आईपीओ आजदेखि ब्रिकी खुला 

अ+ अ-

काठमाडौँ । होटेल फरेस्ट इन लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि ब्रिकी खुला गरेको छ । 

कम्पनीले ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

४० लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई चार लाख कित्ता र, सामूहिक लगानी कोषका लागि दुई लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि ८० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको ३३ लाख २० हजार कित्ता आईपीओ सबैका लागि खुला गरेको हो । यसको आईपीओ कम्तीमा १० कित्ता र बढीमा दुई लाख कित्तासम्म भर्न मिल्छ । 

लगानीकर्ताले माघ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।