२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई

अ+ अ-

काठमाडौँ । एमालेका उपमहासचिव योगेश भट्टराईले आफूलाई विवादको पात्रका रूपमा खडा गर्न खोजिएको बताएका छन् । 

आज एक कार्यक्रममा बोल्दै उनले तर आफूबाट त्यस्तो अपेक्षा नगर्न आग्रह गरे । 

पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी भएपनि अन्य दलहरूसँगको प्रतिस्पर्धामा एमाले एक भएको उनले बताए । फागुन २१ गते हुने निर्वाचनमा एमाले एक ढिक्का भएर लड्ने उनको भनाई छ ।

‘कतिपय मानिसहरूले एमालेमा विमति खडा गर्ने कोसिस गरिरहेका छन् । त्यसको एउटा पात्र मलाई बनाउँछन् ओलीविरुद्ध केही बोल्छ कि भनेर खोज्दै हिँड्छन्,’ उनले भने, ‘पार्टीभित्रको संघर्षमा हामी प्रतिस्पर्धी हौँ । तर, अन्य दलहरूसँगको प्रतिस्पर्धामा एमाले एक छ ।’