२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी सदस्य एक करोड पुर्‍याउन सक्ने वामदेवको दाबी

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्नुपर्ने बताएका छन् ।

भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीसँगै पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्ने बताए ।

कम्युनिस्ट पार्टी एकताको ठुलो काम भएको भन्दै गौतमले भने, ‘अहिले हामीसँग १०/१२ लाख पार्टी सदस्य छन् । अब हामी जनताको बीचमा गयौँ भने ६ महिनामा २० लाख पुग्नेछ । एक वर्षमा ५० लाख पुग्नेछ । र, पार्टी सदस्यको सङ्ख्या एक करोड पुग्नेछ ।’

उनले जनताको बीचमा गए साथ दिन तयार धेरै रहेको बताए ।