काठमाडौँ । १४ जना उपसचिवको सरुवा गरिएको छ।
बागमती प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत १४ जना उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेको हो ।
प्रदेश सरकारले वन सेवा, जनरल फरेष्ट्री र भू तथा जलाधार व्यवस्थापन समूहका दसौँ र नवौँ तहका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
हेर्नुहोस् सरुवा सूची :








