२१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अडिटर्स एसोसिएसनको ८४ सदस्यीय नयाँ कार्यसमिति चयन, अध्यक्षमा बद्री भट्टराई

अ+ अ-

काठमाडौँ । लेखा परीक्षकहरूको छाता संगठन नेपाल अडिटर्स एसोसिएसन (डान) को सातौँ राष्ट्रिय महाधिवेशनले बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा ८४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जेठ १६ गतेदेखि १८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डा। डोलप्रसाद (डीपी)दाहाललाई चयन गरेको छ । 

९५ सदस्यीय कार्यसमिति बनाउने वैधानिक प्रावधान रहेको उक्त संस्थामा बाँकी ११ सदस्य केन्द्रीय सचिवालयले मनोनीत गर्ने वरिष्ठ उपाध्यक्ष दाहालले बताए ।

महाधिवेशनले प्रथम उपाध्यक्ष झलकमणि लम्साल, द्वितीय उपाध्यक्ष पोषराज नेपाल र तृतीय उपाध्यक्ष भरतकुमार श्रेष्ठ र अन्य उपाध्यक्षहरूमा प्रदीपकुमार यादव, मीरा श्रेष्ठ, रमेश केसी, प्रेमबहादुर श्रेष्ठ, राजेन्द्र प्रसाद ढुंगाना, बलराम चौधरी, योगमाया धमला, चन्द्रबहादुर सुवेदी र बासुदेव जोशी चयन गरेको छ ।

महासचिव तिलकबहादुर अधिकारी चयन भए । उपमहासचिवमा गणेश गिरी, जयाकुमारी झा, राम गोपाल महर्जन, कामोद झा, शिवराज बराल, पोषकलाल श्रेष्ठ, मधुसुदन भट्टराई, कुमारप्रसाद खतिवडा र हेमराज पौडेल छन् ।

सचिवमा माया बादे, गोकर्णप्रसाद आचार्य, जयधर्म पोखरेल, हिरारत्न बज्राचार्य, शिवजी पाण्डे, मेघराज पौड्याल, लीला भट्टराई, मोहम्मद जुवेर राई र मदन राज ओझा चयन भएका छन् ।

कोषाध्यक्ष आत्माराम चापागाईं, सह-कोषाध्यक्ष डिल्ली राम उपाध्याय सुवेदी छन् ।

प्रतिक्रिया दिनुहोस