२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर विकास समिति खारेज हुँदै, काठमाडौँ उपत्यका विकास प्राधिकरण बागमती सभ्यतामा गाभिँदै

अ+ अ-

काठमाडौँ । शहरी विकास मन्त्रालयअन्तर्गत दुई निकाय खारेज हुने र एक निकाय एकीकृत हुने भएको छ।

सार्वजनिक खर्च पुनरावलोकन आयोग (२०७५), उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग (२०८१) र समान प्रकृतिका संरचनाहरूको अध्ययन प्रतिवेदन (२०८१) को सिफारिसका आधारमा यी निकायहरू खारेज र एकीकृत गर्न लागिएको हो।

नगर विकास समिति खारेज गरिने भएको छ। यसको कार्य जिम्मेवारी स्थानीय तहले सम्हाल्न सक्ने भएकाले अनावश्यक खर्च रोक्न यो कदम चालिएको हो। त्यसैगरी, राष्ट्रिय आवास कम्पनी लिमिटेड पनि खारेज हुनेछ।

साथै, काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा गाभिनेछ।

यो प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको हो। 

कार्यदलमा अर्थ सचिव घनश्याम उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा विडारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र प्रधानमन्त्री कार्यालयका सहसचिव डा. किरण रुपाखेती सदस्य–सचिव थिए। 

उक्त कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित उच्चस्तरीय शासकीय सुधार आयोगमा पेश गरेको सुझाव कार्यान्वयन मार्गचित्रमा यी निर्णयहरू समावेश छन्।

प्रतिक्रिया दिनुहोस