१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कन्सल्टेण्ट इण्डोडोण्टिष्ट पदको उम्मेदवार सिफारिस 

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले कन्सल्टेण्ट इण्डोडोण्टिष्ट पदको उम्मेदवार सिफारिस गरेको छ ।

आयोग कार्यालयले आज एक सूचना जारी गरी कन्सल्टेण्ट इण्डोडोण्टिष्ट पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२५३/०८१-८२ (खुला) नेपाल स्वास्थ्य सेवा, डेण्टिष्ट्री समूह, इण्डोडोण्टिष्ट उपसमूह, नवौँ तह, कन्सल्टेण्ट इण्डोडोण्टिष्ट पदको उम्मेदवार सिफारिस गरिएको छ ।

हेर्नुहोस् सूचना:

यस्तै, आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२५२/०८१-८२ (मधेशी) नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, नवौँ तह, अस्पताल नर्सिङ प्रशासक पदमा पनि उम्मेदवार सिफारिस गरिएको छ । 

हेर्नुहोस् सूचना: 

यसैगरी लोक सेवा आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२४७/०८१-८२ (खुला) नेपाल स्वास्थ्य सेवा, प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूह, नवौँ तह, कन्सल्टेण्ट प्याथोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको छ । 

हेर्नुहोस् सूचना: 

प्रतिक्रिया दिनुहोस