१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सञ्चय कोषको स्वास्थ्य उपचार सुविधा परिवारका अन्य सदस्यमा विस्तार

अ+ अ-

काठमाडौँ । सरकारले कर्मचारी सञ्चय कोषमार्फत सञ्चयकर्ताका पति/पत्नीका लागि प्रदान गरिँदै आएको स्वास्थ्य उपचार सुविधालाई परिवारका अन्य सदस्यहरूमा समेत विस्तार गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन्।

“कर्मचारी सञ्चय कोषबाट हाल सञ्चयकर्ताका पति/पत्नीका लागि स्वास्थ्य उपचार सुविधा प्रदान गरिँदै आएकोमा यो सुविधा परिवारका अन्य सदस्यहरूमा समेत विस्तार गरिनेछ,” अर्थमन्त्री पौडेलले भने।

यद्यपि, यो सुविधा कुन–कुन परिवारका सदस्यले प्राप्त गर्नेछन् भन्ने विषयमा भने बजेटमा कुनै स्पष्ट उल्लेख गरिएको छैन। यो व्यवस्थाले कर्मचारी र उनीहरूका परिवारको स्वास्थ्य सुरक्षामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस