१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन विद्यार्थी, तीन शिक्षक-कर्मचारीको स्कूल

अ+ अ-

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५, स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक-कर्मचारीको सङ्ख्या बराबर छ । कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा जम्मा तीन जना विद्यार्थी छन्-कक्षा ३ मा दुई र कक्षा ४ मा एक जना ।

प्रधानाध्यापक रामचन्द्र पाइजाका अनुसार विद्यालयमा एक स्थायी शिक्षक, एक निजी स्रोतका शिक्षक र एक कार्यालय सहयोगी छन् । “तीन वर्षदेखि नयाँ विद्यार्थी आएका छैनन्,” उनले भने, “भएका विद्यार्थी पनि गएपछि बालकक्षा, कक्षा १, २ र ५ मा कोही छैनन् ।”

स्वाँत गाउँमा ७० घर भए पनि हाल केही परिवार मात्र बस्छन् । अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले विद्यार्थी कम भए पनि विद्यालय सञ्चालन गर्नुपरेको बताए । छिमेकी किन्दु आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या कम रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस