१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी आवास पुन:निर्माणका लागि एक करोड अनुदान

अ+ अ-

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले विपद् प्रभावित निजी आवास पुन:निर्माण र पुन स्थापनाका लागि रु. एक करोड अनुदान रकम वितरण गरेको छ ।

कार्यालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुन:निर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाभग्राहीलाई सो रकम वितरण गरेको हो ।

पहिलो, दोस्रो र तेस्रो किस्ता गरी उक्त रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए । मनसुनजन्य विपद् प्रभावित निजी आवास पुन:निर्माणअन्तर्गत लाभग्राहीहरूका घरहरू अनुगमन गरी अनुदान रकम वितरण गरिएको भण्डारीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयबाट रु. ४४ लाख ५० हजार र विपद् पुन:निर्माण र पुन:स्थापना मार्फत रु. ६५ लाख ५० हजार स्थानीय विपद् कोषमा निकासा गरिएको भण्डारीले जानकारी दिए । 

 पाँच करोड राजश्व संकलन
कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु. पाँच करोड ८८ लाख २२ हजार छ सय ७७ राजश्व संकलन गरेको छ । संस्था दर्ताबाट रु. १६ लाख ६६ हजार छ सय, हातहतियार नवीकरणबाट रु. पाँच लाख ५६ हजार आठ सय ७५, राहदानीबाट रु. पाँच करोड ५४ लाख ३७ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट रु. दश लाख ९६ हजार तीन सय ४२, प्रशासनिक दण्ड जरिवानाबाट रु. १५ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट रु. पाँच हजार, सरकार सम्पत्तिको वहालको आयबाट रु. ३३ हजार नौ सय ६० राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस