विपद् प्रभावित इलामका सडक पुनर्निर्माणका लागि २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति
काठमाडौँ । गत असोज १८-१९ को भारी वर्षापछि क्षति पुगेका इलामका सडक तथा पुल मर्मत र पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति प्रदान गरेको छ।...