काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९०१.०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सिफारिस गरिएको उम्मेदवारको नामावली :
