काठमाडौँ । लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले सोमबार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको वि.नं. १०/२०८१ (आ.प्र.), सहायक प्रथम श्रेणी, प्रशासन सेवा, प्रधान सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :

