काठमाडौँ । लोक सेवा आयोगले अधिकृत द्वितीय श्रेणी र नायब सुब्बाको लिखित नतिजा प्रकाशन गरेको छ । आयोग कार्यालयले बुधवार एक सूचना जारी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
आयोगले कृषि सामग्री कम्पनी लिमिटेडको वि.नं. १०-१२/०८१-८२ आ.प्र. र महिला), अधिकृत द्वितीय श्रेणी, प्रशासन सेवा, विभिन्न समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
हेर्नुहोस् नतिजा :
यस्तै लोक सेवा आयोगले नेपाल नोटरी पब्लिक परिषद्को वि.नं. २/०८१-८२ (खुला), सहायक प्रथम श्रेणी, नेपाल नोटरी पब्लिक परिषद् सेवा, प्रशासन समूह, नायब सुब्बा पदको लिखित परीक्षाको नतिजा प्रकाशन पनि प्रकाशन गरेको ।
हेर्नुहोस् नतिजा :