७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाटोमा सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवा सम्मानित

अ+ अ-

काठमाडौँ । कैलालीमा बाटोमा सुत्केरी गराउन सहयोग पुर्‍याउने प्रहरी जवान चन्द्रीका देउवा सम्मानित भएकी छन् ।

उनले मंगलबार बिहान गोदावरी नगरपालिका-१ बसन्तपुरस्थित गुह्येश्वरी टोलमा बाटोमा सुत्केरी बेथाले छटपटाइरहेकी २४ वर्षीया चन्द्रा आचार्यलाई सुत्केरी गराएकी थिइन्। एक्कासि बेथा लागेर लडेको अवस्था भेटिएपछि प्रहरी जवान देउवा प्रहरी चौकी खैरानाबाट घटनास्थलमा पुगेर आचार्यलाई सुरक्षित प्रसूति गराएर पद्मा अस्पतालसम्म पुर्‍याएकी थिइन् । 

प्रहरी जवान देउवाको उक्त कामको मूल्यांकन गर्दै कैलाली जिल्ला प्रहरी कार्यालयले बुधबार नगद पुरस्कारसहित प्रशंसा पत्रले उनलाई पुरस्कृत गरेको छ।

कैलालीका प्रमुख एसपी बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस