७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रेकिङ : अख्तियारद्वारा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेड, केही पक्राउ

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको छ। प्रशासन स्रोतका अनुसार छापा मार्ने क्रममा केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ।

यो रेड अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीको आधारमा गरिएको बताइएको छ। पक्राउ परेकाहरूको पहिचान र उनीहरूमाथि लागेका आरोपबारे विस्तृत जानकारी हालसम्म सार्वजनिक गरिएको छैन।

अख्तियारले अनुसन्धानलाई तीव्र बनाएको र थप विवरण छिट्टै उपलब्ध हुने जनाएको छ।

यसअघि पनि त्रिभुवन विमानस्थलमा भन्सार, अध्यागमन र अन्य अनियमिततासँग जोडिएका घटनामा अख्तियारले कारबाही गरेको इतिहास छ।

प्रतिक्रिया दिनुहोस