काठमाडौँ । लोक सेवा आयोगले अधिकृत प्रथम र द्वितीय स्तरका पदहरूको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले उक्त नतिजा आज प्रकाशन गरेको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को वि.नं. ५६-६०/०८०-८१ (आ.प्र. र महिला) विभिन्न सेवा, समूह, उपसमूह, अधिकृत प्रथम र द्वितीय श्रेणी तथा स्तरका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :