काठमाडौँ । लोक सेवा आयोगले खरिदारको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोग कार्यालयले आज सूचना जारी गरी खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं १०००८-१००१३ र ०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा
यस्तै लोक सेवा आयोग, इलाम कार्यालयको विज्ञापन नं १०६०२-१०६०७ र०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा
यसै गरी लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं १०९५२-१०९५७ र ०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा पनि आजै आयोगको केन्द्रीय कार्यालयले प्रकाशन गरेको छ ।
हेर्नुहोस् नतिजा