काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो २:०० बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने छ ।
बैठकमा संसद्मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटबारे छलफल हुनेछ। साथै समसामयिक विषयमा विचार-विमर्श हुने जनाइएको छ ।