२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय बीमा कम्पनीद्वारा विभिन्न पदमा दरखास्त आह्वान 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आज एक सूचना जारी गरी खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीले आन्तरिकतर्फ व्यवस्थापक (तह ९), सह व्यवस्थापक (तह ८), नायव व्यवस्थापक (तह ७), सहायक व्यवस्थापक (तह ६) र सहायक ‘क’ (तह ५) पदका लागि विज्ञापन खुलेको छ । तह ९ र तह ६ मा एक–एक तथा अन्य पदमा २-२ जनाका लागि दरखास्त आह्वान भएको छ ।

यस्तै, खुला प्रतियोगितातर्फ पनि नवौं तहको व्यवस्थापक पदमा मधेशी समूहबाट एक जनाका लागि र आठौं तहको सह व्यवस्थापक पदमा खुला र दलित समूहबाट एक–एक जनाका लागि विज्ञापन खुलेको छ ।

यस्तैगरी, आठौं तहमै चार्टर्ड एकाउन्टेन्ट, सातौं तहको नायव व्यवस्थापक, सातौं तहको कानुन अधिकृत,  छैटौं तहको सहायक व्यवस्थापक, पाँचौं तहको सहायक ‘क’ र चौथो तहको सहायक ‘ख’ पदमा विज्ञापन खुलेको छ ।

कार्यसम्पादन मूल्यांकनमार्फत बढुवाका लागि ११ औं देखि पाँचौ तहसम्मका विभिन्न पदहरूमा पनि दरखास्त आह्वान भएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाट जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर जेठ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस