काठमाडौँ । ५४ जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको फेरबदल गरेको हो ।