काठमाडौँ। सोलुखुम्बुमा बुधबार साँझ ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा ४.६ म्याग्निच्यूडकोको धक्कका महसुस भएको हो ।
भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको बताइएको छ ।