३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न भारतको आदेश

अ+ अ-

काठमाडौँ । भारतले नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासमा कार्यरत एक पाकिस्तानी अधिकारीलाई पर्सोना नन ग्राटा घोषणा गर्दै २४ घण्टाभित्र देश छाड्न आदेश दिएको छ ।

उक्त अधिकारीले आफ्नो कूटनीतिक हैसियत अनुरूप नहुने गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । यस सम्बन्धमा भारतले पाकिस्तान दूतावासका चार्ज डी अफेयरस लाई आज कडा विरोध पत्र (डिमार्श) बुझाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

अधिकारीको नाम भने सार्वजनिक गरिएको छैन। भारतले विगतमा पनि यस्ता घटनामा संलग्न देखिएका विदेशी अधिकारीहरूलाई देश निकाला गर्ने निर्णय गर्दै आएको छ। यस पछिल्लो घटनाले भारत-पाकिस्तान कूटनीतिक सम्बन्धमा थप चिसोपन आउन सक्ने विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस