३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको प्रष्टीकरण-‘पाकिस्तानको आग्रहमा युद्ध विराम भएको हो, अमेरिकी मध्यस्थताले होइन’

अ+ अ-

काठमाडौँ । भारतले पाकिस्तानको आग्रहमा युद्ध विराम भएको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणवीर जयसवालले साप्ताहिक पत्रकार सम्मेलनका क्रममा मंगलबार अमेरिकासँग युद्ध विरामका विषयमा कुनै छलफल नभएको बताएका छन्। 

‘पाकिस्तानसँग युद्ध विराम गर्नेबारे मध्यस्थता गर्न अमेरिकासँग कुनै छलफल भएको छैन, ’प्रवक्ता जयसवालले भने। 

पाकिस्तानी सेनाको आग्रहमा युद्ध विराम भएको उनको भनाइ छ। 

‘मे १० मा जब भारतले पाकिस्तानको एयरबेसमा आक्रमण गर्‍यो। त्यसपछि पाकिस्तानको उच्चस्तरीय आयोगले १२स्३७ मा भारतको विदेश मन्त्रालयमा आग्रह पठायो। पाकिस्तानको डीजीएमओले पनि भारतसँग सम्पर्क बनाउने प्रयास गर्‍यो। प्राविधिक कारणले त्यतिबेला सम्पर्क हुन सकेन। ३स्३० बजे दुवै देशका डीजीएमओबीच कुराकानी भएपछि युद्ध विराम गरिएको हो, ’उनले भने।

विदेश मन्त्रालयका प्रवक्ता जयसवालले अमेरिकी नेतासँग भने सम्पर्क भएको बताए। उनका अनुसार अमेरिकी नेताहरूले मे ७ र १० मा भारतीय पक्षसँग कुराकानी गरेका थिए। त्यतिबेला पनि व्यापारका विषयमा पनि कुनै छलफल नभएको प्रवक्ता जयसवालको भनाइ छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पाकिस्तान पक्षको आग्रहमा युद्ध विराम भएको बताएका थिए। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको आग्रहमा ‘अपरेसन सिन्दुर’ स्थगित गरेको बताएका थिए। 

प्रतिक्रिया दिनुहोस