२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ भारतीय विदेश सचिवको ४ पृष्ठको वक्तव्य (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले पाकिस्तान अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघबाट समेत प्रतिबन्धित सबै आतंककारीहरुको घर भएको भन्दै इस्लामावादले भनेजस्तो संयुक्त अनुसन्धान समिति तत्काल सम्भव नरहेको प्रष्ट पारेका छन् ।

विदेश मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा विदेश सचिव मिस्रीले अहिलेसम्मका अनुभव सकारात्मक नरहेको भन्दै अहिले पनि पाकिस्तानले मागेको अन्तर्राष्ट्रिय समुदायसहितको संयुक्त अनुसन्धान आतंककारीको बचाउ गर्ने रणनीति मात्र हुन सक्ने बताए ।

पाकिस्तानले भारतले दाबी गरेजस्तो आतंकवादीहरुको ठेगाना पाकिस्तानमा नरहेको भन्दै स्वतन्त्र र संयुक्त अनुसन्धानको माग गर्दै आएको छ ।

तर भारतले पाकिस्तानको यो आग्रह आतंकवादीमाथिको आक्रमण र अनुसन्धान रोक्ने रणनीति भएकाले तत्काल सम्भव नरहेको बताएको छ ।

भारतले पाकिस्तानको सेना,सैनिक संरचना र सर्वसाधारणलाई आक्रमण नगरी आतंकवादीहरुको ठेगानामा मात्र पहिचानसहित हमला गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस