२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठमेलको रेस्टुरेन्टमा भीषण आगलागी

अ+ अ-

काठमाडौँ । ठमेलमा अवस्थित एक रेस्टुरेन्ट भवनमा आज दिउँसो अचानक भीषण आगलागी भएको छ। आगलागीपछि क्षेत्रभर धुवाँको बाक्लो मुस्लो फैलिएको थियो।

घटनास्थलमा तत्कालै काठमाडौँ महानगरपालिका तथा नेपाल प्रहरीको अग्नि नियन्त्रण टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। स्थानीयवासी र व्यवसायीहरू त्रसित बनेका छन् भने सुरक्षाकर्मीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेका छन्।

अहिलेसम्म मानवीय क्षति भएको जानकारी प्राप्त नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको अनुमान गरिएको छ। रेस्टुरेन्ट भवनका माथिल्ला तला पूर्णरूपमा प्रभावित भएका छन्। आगलागीको कारण प्राविधिक जाँचपछि मात्रै खुल्ने जनाइएको छ।

ठमेल क्षेत्रमा रहेका अन्य व्यवसाय तथा होटेलहरूले समेत सावधानी अपनाउन थालिसकेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस