२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रातो मच्छिन्द्रनाथको रथको परिक्रमा 

अ+ अ-

काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथलाई बिहीबार ललितपुरको लगनखेलस्थित माजु सीमा रुखको वरिपरि परिक्रमा गराइएको छ । भक्तजनहरूले रथलाई तानेर तीन पटक परिक्रमा गराएका हुन् ।

यो रुखलाई मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिन्छ ।

मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप भक्तजनले रथ तानेर तीन पटक परिक्रमा गराएका हुन् ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्न गत १८ गतेबाट सुरु गरिएको थियो ।

भोलि (शुक्रबार) भने रथको माथिबाट नरिवल फाल्ने परम्परा छ । सोही अवसरमा ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस