२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुम्बईका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख जरिवाना

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख भारतीय रुपैयाँको जरिवाना तोकिएको छ ।

उनलाई गुजरात टाइटन्सविरुद्ध ‘स्लो ओभर’ का कारण जरिवाना तोकिएको हो । यसका साथै मुम्बईका प्लेइङ–११ र इम्प्याक्ट भएका खेलाडीहरूलाई पनि म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ ।

गुजरातका मुख्य प्रशिक्षक आशिष नेहरलाई पनि म्याच शुलकको २५ प्रतिशत जरिवार गरिएको छ । साथै आईपीएल आचारसंहिता उल्लंघन गरेको भन्दै एक डिमेरिट अंक पनि दिइएको छ । जसको कारण भने खुलाइएको छैन ।

वर्षाका कारण प्रभावित भएको उक्त खेलमा गुजरातले मुम्बईविरुद्ध अन्तिम बलमा जित निकालेको थियो । अन्तिम ओभरमा १५ रन जोड्दै गुजरातले जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस