२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठ १५ गते गणतन्त्रको अवसान र ज्ञानेन्द्रको गद्दी आरोहण हुने डा. जगमान गुरुङको दाबी 

अ+ अ-

काठमाडौँ । राजसंस्था पक्षधर डा. जगमान गुरुङले आउँदो जेठ १५ गते नै नेपालमा गणतन्त्रको अवसान र श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण हुने भविष्यवाणी गरेका छन् । राजसंस्था सँगसँगै वैदिक सनातन अधिराज्यको पनि स्थापना हुने उनको दाबी छ ।

आज एक कार्यक्रममा सम्बोधन गर्दै गुरुङले जनताले तीव्र रूपमा राजाको आवश्यकता महसुस गरिरहेको बताएका हुन् । 

राजाले दरबार छोडेर जनताको नासो जनतालाई सुम्पिए पनि अब यसलाई फेरि राजामै फर्काउनुपर्नेमा उनले जोड दिए ।

संयुक्त जनआन्दोलन संघर्ष समितिका सल्लाहकार समेत रहेका गुरुङले भने, ‘जनताले राजाको (आवश्यकता) महसुस गरेका छन् । राजाको इच्छा छ कि छैन, तर जनताले महसुस गरे । श्री ५ ज्ञानेन्द्र दरवार छोडेर जनताको नासो जनतालाई सुम्पिएँ भनेर हाँसिहाँसी हात हल्लाएर हिँडिबक्स्यो । तर, जनताको नासो हामीले थाम्न सकेनौँ, प्रभु यो तिम्रै हो, अब हाम्रो नासो तिमीले नै राखिदेउ भनेर राजालाई सुम्पिने हो । श्री ५ ज्ञानेन्द्रले पनि यदि म राजा हुने हो पनि नेपाली जनताको सदिच्छाअनुसार हुने छु भनेर हुकुम भएको छ । त्यसैले अब छिट्टै नेपालमा संवैधानिक राजसंस्थाको स्थापना हुन्छ । वैदिक सनातन अधिराज्य नेपालको स्थापना हुन्छ । हामी राजावादी भएको हुनाले श्री ५ को इच्छा जाहेर गर्नुपर्छ । हामीले बहुदल चाहुम्ला नचाहुम्ला, त्यो भिन्दै हो । तर श्री ५ को सन्देशमा बहुदलीय प्रजातन्त्र भनिबक्सेको हुँदा बहुदलीय प्रजातन्त्रको संस्थागत विकासको हामीले पुकारा गरौँ । अब २०८२ सालमा जनताको सदिच्छा पूरा हुने छ भनिबक्सेको छ । कहिले हुन्छ त अब ? जेठ लागेपछि हुन्छ । मैले जेठ १५ गतेको अवधि तोक्या छु । कुनै मान्छे मर्नुपर्‍यो भने उसैको जन्म महिना, जन्म राशि, जन्म बार, जन्म नक्षेत्रमा मर्छ । १५ गते गणतन्त्रको स्थापना भएको हो । २०८२ साल जेठ १५ गते गणतन्त्रको अवसान हुन्छ र श्री ५ ज्ञानेन्द्रको गद्दीमा आरोहण हुन्छ ।

प्रतिक्रिया दिनुहोस