२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘भारत र पाकिस्तानको बीचमा तनाव छ । कुनै बेला पनि युद्ध हुन सक्छ । यस्तो बेलामा नेपाल सरकारले हिजो छाडि अस्ति ४ मे मा ११ जना पाकिस्तानी आर्मीको डेलिगेशन बोलाएको छ’, उनले भने ।

पाकिस्तानी आर्मीको डेलिगेशन बोलाएर के सन्देश दिन खोजेको हो भन्ने प्रश्न सांसद सिंहको छ ।

उनी भन्छन्, ‘नेपाल सरकारले के म्यासेज दिन खोजिरहेको छ ?’

उनले कुन फ्लाइटबाट आएको समेत भनेका छन् । ‘त्यो पाकिस्तानी आर्मीको डेलिगेशन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट ‘मन्सुर अन्सारीको नेतृत्वमा आएको छ’, सांसद सिंहले भने, ‘के हामीले कसैको पक्ष लिन मिल्छ ?’

पाकिस्तानको मान्छे नेपाल आउन हुन्न भन्ने आफ्नो भनाइ नरहेको तर, अहिले पाकिस्तानी आर्मीको डेलिगेशन बोलाउने समय गलत रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस