१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्कोर्पियो दुर्घटना हुँदा अधिकृतको मृत्यु

अ+ अ-

काठमाडौँ । उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा एक जना कानुन अधिकृतको मृत्यु भएको छ। 

घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा झापा दमक नगरपालिकाका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत रहेका छन्।  

उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । आज दिउँसो ४ बजेतिर कटारी नगरपालिका-६ सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापातर्फ जाँदै गरेको मे१च ३०४० नम्बरको स्कोर्पियो गाडी आफैँ अनियन्त्रित भई सडक साइडमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोकिएको थियो। अन्य घाइतेहरूको उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस