काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कृषि विकास बैंक लिमिटेडको वि.नं. २३/२०८०-८१ (खुला तथा समावेशी), तह ४, प्रशासन सेवा, लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :