१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शिक्षा प्रणाली प्रविधियुक्त र समयानुकूल बनाउन आवश्यक’-मन्त्री दाहाल

अ+ अ-

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शिक्षा प्रणाली प्रविधियुक्त र समयानुकूल बनाउन आवश्यक रहेको बताएका छन् ।

मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखामार्फत मंगलबार विभिन्न विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले शैक्षिक प्रणाली र गुणस्तर सुधार सबैको दायित्व भएको उल्लेख गरेका हुन् ।

विश्वस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विद्यालय तहदेखि बलियो जग बनाउनुपर्नेमा जोड दिँदै मन्त्री दाहालले सिप र प्रविधियुक्त शिक्षाले स्वदेशमै स्वरोजगारी सिर्जनामा पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो । शाखामार्फत १३ सामुदायिक विद्यालय, एक क्याम्पस र एक सामाजिक संस्थालाई विभिन्न शैक्षिक तथा विद्युतीय सामग्री वितरण गरिएको थियो ।

शाखा प्रमुख प्रकाश आचार्यका अनुसार १० थान डिजिटल स्मार्ट बोर्ड, १४ थान कम्प्युटर र २ थान प्रिन्टर प्रदान गरिएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले झापा दमकमा सोही शाखामार्फत उपलब्ध गराइएका शैक्षिक सामग्री विभिन्न जिल्लाका सामुदायिक विद्यालयलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस