१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदीको भ्रमणमा गए भारतीय प्रधानमन्त्री मोदी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने साउदी अरेबिया भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री मोदीले आफ्नो साउदी अरेबिया भ्रमणको बारेमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

उनले लेखेका छन्, ‘म साउदी अरेबियाको जेद्दा जाँदैछु। जहाँ म विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिनेछु। भारत र साउदी अरेबियाबीच लामो समयदेखि राम्रो सम्बन्ध रहेको छ र विगत दश वर्षमा यी सम्बन्धहरू अझ बलियो भएका छन्। रणनीतिक साझेदारी परिषद्को दोस्रो बैठकमा भाग लिन पाउँदा म उत्साहित छु। यसका साथै म त्यहाँ बसोबास गर्ने भारतीय जनतालाई पनि भेट्नेछु।’

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको निमन्त्रणामा प्रधानमन्त्री मोदी रियाद जाँदैछन्।

यसअघि सेप्टेम्बर २०२३ मा साउदी अरेबियाका युवराज भारतमा आयोजित जी टी-२० शिखर सम्मेलनको लागि नयाँ दिल्ली आएका थिए।

२०१४ मा प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले साउदी अरेबियाको भ्रमण गरेको यो तेस्रो पटक हो। यसअघि उनले २०१६ र २०१९ मा साउदी अरेबियाको भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस