१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णुबहादुर सिंहले पाए तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी

अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विष्णुबहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले सिंहलाई शुक्रबार पत्र प्रदान गरेका छन् ।

यसघिका निर्देशक सोभितराज प्रसाईँले ५८ वर्षे उमेर हदका कारण शुक्रबारैदेखि अनिवार्य अवकाश पाएपछि रिक्त पदमा सिंहलाई ल्याइएको हो ।

सोही अवसरमा प्रसाईँलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो । त्यस्तै हालै विभागको उपनिर्देशकको जिम्मेवारी पाएका अरुणा गुरुङ, राजेश्वरमान स्थापित र जगदशीप्रसाद भट्टलाई सफल कार्यकालका लागि शुभकामना दिइएको थियो ।

उनीहरूलाई राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दलगायतले नयाँ जिम्मेवारी पाएकोमा बधाई दिँदै प्रसाईँलाई बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस