१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ उपसचिवको सरुवा (सूचीसहित)

अ+ अ-

काठमाडौँ । ८ जना उपसचिवको सरुवा गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन तथा शिक्षा सेवाका राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक महिनाको १ र १५ गते नियमित सरुवा गर्ने नीति अपनाए पनि सरुवा प्रक्रियामा देखिएको खटनपटन भने सोर्सफोर्सकै आधारमा हुने गरेको बताइँदै आइएको छ । निर्णय १ गतेभित्र गर्नुपर्ने आफैले व्यवस्था गरेपनि प्रक्रिया ३ गतेसम्म लम्बिनुले सूची मिलानमा पारदर्शिता र नियमितताको अभाव रहेको आशंका कर्मचारीहरूले व्यक्त गरेका छन्।

कर्मचारीहरूको अभिभावक निकाय मानिने मन्त्रालयप्रति पछिल्लो समय विश्वास घट्दै गएको छ। कमाउने अवसरको अड्डाका रूपमा लिइन थालिएपछि विकृति र विसंगति बढेको गुनासो कर्मचारीहरूमै देखिन्छ। जनप्रतिनिधिहरूको हस्तक्षेप त नियमितजस्तै छ, तर मन्त्रालयको राजनीतिक नेतृत्व र प्रशासनिक तहकै सक्रिय चासोले सरुवा प्रक्रियामा थप अन्योल र अव्यवस्था सिर्जना गरेको उनीहरूको भनाइ छ।

सूची :

प्रतिक्रिया दिनुहोस