काठमाडौँ। जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार साँझ ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।