१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाजपा सांसद अरुण गोविल नेपालमा

अ+ अ-

काठमाडौं । काठमाडौँमा आयोजित हुने जनजाती कल्याण आश्रमको वार्षिकोत्सवमा सहभागी हुन भारतीय जनता पार्टी (भाजपा) सांसद अरुण गोविल नेपाल आएका छन् ।

बहुचर्चित टेलिश्रृङ्खला ‘रामायण’मा रामको भूमिका निर्वाह गरेका अभिनेता गोविल शुक्रबार नेपाल आएका हुन् ।

शनिबार आश्रमको वार्षिकोत्सव हुँदैछ । सोही वार्षिकोत्सवमा सहभागी हुन उनी शुक्रबार नेपाल आएका हुन् ।

विपन्न बालबालिकालाई नि:शुल्क पढाउने यो आश्रम २०५९ सालमा स्थापना थियो ।

आश्रमको देशभर ११ वटा छात्रवास छ । यी छात्रवासमा ५ सयभन्दा बढी विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस