काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले बुधवार एक सूचना जारी गर्दै कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कृषि विकास बैंक लिमिटेडको वि.नं. ११, १६-१८/२०८०-८१ (आ.प्र. खुला तथा समावेशी) तह ६, प्राविधिक सेवा, विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
लिखित नतिजा: