काठमाडौँ । लोक सेवा आयोग, केन्द्रीय कार्यालयले प्रशासन सेवा, लेखापरीक्षण समूहको उपसचिव वा सो सरह (राजपत्रांकित द्वितीय श्रेणी) पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले बुधवार एक सूचनामार्फत आयोगको विज्ञापन नम्बर १६६७१/०८१-८२ अन्तर्गत २०८१ माघ ८ र १६ गते सञ्चालन गरेको परीक्षामा सहभागी उम्मेदवारहरूमध्ये छनौट भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
लिखित नतिजा:

