२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज पनि सहकारी, लघुवित्त, बैंक र मिटरब्याज पीडितहरूको काठमाडौँमा प्रदर्शन

अ+ अ-

काठमाडौँ। सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।

उनीहरूले बिहान शान्तिबाटिकादेखि बालुवाटारसम्म र्‍याली गर्दै सरकार र राजनीतिक दलहरूको विरोधमा नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘वित्तीय शोषण अन्त्य गर, वित्तीय माफियालाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको बचत अपचलन गर्ने विश्वासघातीको सम्पत्ति जफत गर, सहकारीको प्रभावकारी अनुगमन गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीहरूका अनुसार, करिब २ खर्ब ७५ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको सहकारी घोटालामा संलग्न व्यक्तिहरू राजनीतिक संरक्षणमा खुला हिंडिरहेका छन् ।

उनीहरूले सहकारी प्रणालीमा संलग्न ठगी र संगठित अपराधमा लिप्तहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

यसअघि सोमबार पनि उनीहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस