काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरी (जनपद) पदको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।
आयोगमा कार्यालयले एक सूचनामार्फत प्रहरी (जनपद) पदको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जनाएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको विज्ञापन नम्बर ०३/०८१/८२ (खुला तथा समावेशी) प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको परीक्षाको केन्द्र निर्धारण गरिएको छ ।
हेर्नुहोस् सूची :