१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रजातन्त्रमा राजसंस्था अटाउँछ, कार्यकारी प्रधानमन्त्री जनताबाट चुनौँ’ : राजेन्द्र लिङ्देन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्ने उदाहरण विश्वमा प्रशस्त रहेकोले यहाँ पनि त्यो जरुरी रहेको बताएका छन् ।

अब परिवर्तनको पक्षमा उभिने बेला आएको बताउँदै लिङ्देनले भने, ‘राजसंस्था ल्याउनु भनेको प्रजातन्त्र मास्ने भन्ने होइन । पार्टीको राजनीतिभन्दा माथि राजा हुन्छन् । कार्यकारी प्रधानमन्त्री जनताबाटै चुन्नुपर्छ । हामीले खोजेको यही व्यवस्था हो’, उनले भने ।

आज दाङको लमहीमा राप्रपा क्षेत्र नम्बर १ ले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै उनले देशमा गणतन्त्रको नामा लुटतन्त्र मच्चिएको आरोप लगाएका छन् । उनले यस्तो लुटतन्त्र हटाउन अब नयाँ व्यवस्था आवश्यक रहेको दाबी गरेका छन् ।

उनले अहिलेको गणतन्त्र व्यवस्थामार्फत लुटतन्त्र संस्थागत गरिएको दाबी गरे । उनले भने, ‘वर्तमान सत्ता जतिसुकै दिन चल्दा पनि जनताले दुःख पाउँदै जान्छन् ।’

उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जति पटक प्रधानमन्त्री बने पनि देश नबदलिने दाबी गरे । २‘०४६ सालदेखि अहिलेसम्म उही नेता, उही नेतृत्वले देशलाई कहाँ पुर्‍यायो ?’ लिङ्देनले प्रश्न गरे ।

संसदमा एक नेताले झुटा विवरण सुनाएको र आफूले त्यसको प्रतिवाद गरेको उल्लेख गर्दै उनले देशमा उड्न नसक्ने हवाइजहाज किन्ने, र जहाज नबस्ने विमानस्थल बनाउने कार्यहरू कमिसनका लागि गरिएको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस