२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने एमालेको संकल्प

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ ।

त्यस्तै, सबै पार्टीहरू र नागरिक समाजलाई लोकतन्त्रको पक्षमा र पश्चगमनको दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ ।

केन्द्रीय सचिवालयको ४७ औँ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा भएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई पार्टीले गम्भीर रूपमा लिइ भर्त्सना गरेको उल्लेख छ ।

त्यस्तै, संघीय संसद्का दुवै सदनमा प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति बैठकले ध्यानाकर्षण गराउँदै सबै विपक्षी दलहरुलाई सहयोग गर्न आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस